पोखराबाट बागलुङतर्फ जाँदै गर्दा हेमजामा कार दुर्घटना
पाेखरा | बैशाख २४, २०८०
पोखरा । पोखरा महानगरपालिका वडा नंं। २५ हेमजामा कार दुर्घटना भएको छ ।
शुक्रबार पोखराबाट बागलुङतर्फ जाँदै गरेको ग२च ७८८५ नम्बरको कार हेमजामा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइतेहरुको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार पश्चात घर फर्किसकेको प्रहरी कार्यालयका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

